बराहपोखरी गाउँपालिकामा काँग्रेस विजयी



हाम्रो इकोनोमि

खोटाङ । दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेसका शालिकराम बञ्जरा विजयी हुनुभएको छ ।

उहाँले एक हजार ९७१ तथा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का गणेशप्रसाद कोइरालाले एक हजार ७३२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गाउँपालिका उपाध्यक्षमा भने एमालेकी गोमा मगर एक हजार ८४४ मत ल्याएर विजय हासिल गरेको जनाइएको छ मगरका निकटतम प्रतिस्पर्धी काँग्रेसकी निर्मला राईले एक हजार ७०० मत ल्याउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...