बस दुर्घटनामा ३६ घाइते, आधा दर्जनको अवस्था गम्भीर



हाम्रो इकोनोमि

सिन्धुपाल्चोकको ठूलो सिरुवारीबाट काठमाडाैंतर्फ आउँदै गरेको बस सिन्धुपाल्चाेककाे चाैतारा साँगाचाेकगढि नगरपालिका वडा नं. ११, पोखरेमा दुर्घटनाग्रस्त भएकाे छ । मोटरसाइकल लार्इ बचाउन खाेज्दा बा २ ख २७०२ यात्रुबहाक बस सडकमा उत्तानो परेको थियो । दुर्घटनामा बसमा सवार ३६ जना घाईते भएका छन् । घाइतेहरू मध्ये ६ को अवस्था गम्भीर रहेकाे छ । घाइते सबैलार्इ उपचारकाे लागि धुलिखेल अस्पताल पठाइएकाे घटनास्थलबाट प्रहरी नायव निरिक्षक कञ्चन राजथलले बताए ।मोटरसाइकललाइ बचाउन खोज्दा बस नियन्त्रण बाहिर गएको थियो।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...