पाँच रेक्टरको भूकम्पले हल्लायो पूर्बी नेपाल



हाम्रो इकोनोमि

काठमाडाैं। राष्ट्रिय भूकम्प मापन केन्द्रले ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको उल्लेख गरेको छ। केन्द्रबिन्दु अोखलढुंगा रहेको केन्द्रले जनाएकाे छ। आज बिहानै भूकम्पको तेज झड्काले सबैको दिमाग खल्बल्याइदियो, सबै भागाभाग भए।तर कुनै प्रकारको क्षती हुन् पाएन। उता भारको सिलगुडीमा पनि ४.१ रेक्टर स्केलको भुकम्प गएको छ। पुर्बी पहाडमा बिहानै भूकम्पले हल्लाए पछि स्थानीय आतंकित बन्न पुगे।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...