रबिन्द्र मिश्रको साझा,इटहरीमा जनताले बजाई दिए बाजा



हाम्रो इकोनोमि

काठमाडौँ र ललितपुरमा ठुला पार्टीलाई हायल कायल बनाउने गरि मत ल्याएको साझा पार्टी पूर्वमा नराम्ररी थलिएको छ । इटहरी उपमहानगरपालिकामा सात हजार मत गनिसक्दा साझा पार्टीका मेयर उपमेयरको ३०, ३० मत आएको छ। ठुलो तामझाम सहित लागेको साझा पार्टीलाइ बैकल्पिक धार बन्न मुस्किल पर्ने देखिन थालेको छ। मेयर तारा काफ्ले र उपमेयर प्रकाश चन्द्र परियारको जमानत जफत हुने पक्का भएको छ। इटहरी उपमहानगरपालिकामा कांग्रेसका मेयरले ३३१२ एमालेका मेयरले २९७६ र माओबादी ३९४ मत ल्याएका छन।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...