सांसदको पहलमा पुल बने पछि स्थानीय हर्षित



हाम्रो इकोनोमि

झापाको मेचीनगर ८ मा रहेको टोकला चिया बगान र सालघारी बस्ती जोड्ने पुल नहुदा स्थानीयहरु ठुलो दुखमा जीवन व्यतित गरिरहेका थिए.तर त्यहाको कालीखोलामा सांसद मिलन कुमारी राजबंशीले सासद बिकास कोषको रकम दिए पछि स्थानीयले यस अघी पाउदै आएको दुख हटेको छ। समाजसेवीको भूमिकामा पनि चिनिने बिकाशका मुद्धामा बढी चासो राख्ने राजबंशीकै कारण त्यहाका सयौ घरका नागरिकले राहत महसुश गरेका हुन् । नेपाल परिवार दलकी केन्द्रिय सदस्य समेत रहेकी सांसद राजबंशीले कालीखोलामा पक्कि पुल मात्र नभएर त्यस क्षेत्रमा धेरै काम गरेको पूल निर्माण समितिका अध्यक्ष बिक्रम गिरीले जानकारी दिए । त्यसैगरी सालघारी कै राजपैनि वारि र पारिको गाउँलाई जोड्ने अर्को महत्वपूर्ण कल्भर्ट्को निर्माण पनि सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...