तुल्सीपुरलाई नमूना उपमहानगरपालिका बनाउनेछु
घनश्याम पाण्डे, मेयरका उम्मेदवार, नेकपा एमाले
निर्वाचनको तयारी के छ ?
चुनावी तयारीका सन्दर्भमा नेकपा एमालेका तर्फबाट हामीले वै शाख ३१ लाई नै लक्ष्यित गरे र व्यवस्थित चुनावी अभियान शुरु गरे का थियौँ । निर्वाचनको मिति सनेर् काम भए पनि पार्टीका तर्फबाट गर्ने सबै तयारी पूरा गरिसके का छौँ । जस्तो तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडा र टो लमा संगठन कमिटी निर्माण गरिएको छ भने नगरस्तरको समन्वय कमिटी पनि गठन भइसके को छ । त्यस् तै, प्रचारलाई व्यवस्थित बनाउन प्रचारप्रसार समिति पनि बनाएका छौँ ।
प्रचारलाई जनताको घरदै लो मा पु¥याउने काम पनि गरे का छौँ । अकोर् कुरा, एमाले ले उपमहानगरका १९ वटै वडाका अध्यक्षलगायत सदस् य, महिला सदस् य र दलित महिला सदस् य र उपमहानगरको मे यर, उपमे यरको समे त टुंगो लगाएर घरदै लो मा पुग्ने काम भइरहे को छ । त्यस् तै, सूर्य चिन्ह लिएर आम मतदातासमक्ष पुग्ने काम पनि भएको छ । यद्यपि उम्मे दवारका हिसाबले पुनः मतदाता भे टघाट पनि भइरहे को छ । त्यसै ले चुनावी माहो ल तातिएको छ, जनलहर पनि उत्तिकै छ ।
नेताहरुले मतमात्रै माग्छन्, मत हाल्ने तरिका कसै ले सिकाउँदैनन् भन्ने गुनासो सुनिन्छ । तपाईंले मतदान गर्ने तरिका सिकाउनु भएको छ कि छैन ?
मत मात्रै माग्दै नौँ, मतदाता शिक्षाको काम पनि हामीले गरिरहे का छांै । हुन त मतदाता शिक्षाको काम निर्वाचन आयो गले गरिरहे को छ । तै पनि हामीले जनताको घरदै लो मा पुगे र तीनवटा कुरालाई महत्त्वका साथ अगाडि बढाएका छौ ँ । पहिलो कुरा, नेकपा एमाले ले राष्ट्रियताका निम्ति निर्वाह गरे को भूमिका, सामाजिक सुरक्षा र खासगरी वृद्धभत्ताको कुरा र आफ्नो गाउँ आफैँ बनाउँ भन्ने कार्यक्रमका निम्ति विगतमा गरे का गौ रवशाली कार्यलाई जनताका बीचमा लगे का छौँ । दो स्रो कुरा, एमाले ले चुनाव जिते के गर्छ भन्ने एजे न्डाका विषयलाई मतदातामाझ लगे का छाँै भने ते स्रो कुराचाहिँ, यो निर्वाचन भने को लो कतन्त्रको सुन्दर पक्ष हो । व्यक्तिले हिजो कहाँ के मा भो ट हाल्यो भन्ने आफ्नो ठाउँमा हो ला तर जनता सधैँ परिवर्तनकामी हुन्छन् र परिवर्तनका पक्षमा लाग्छन् । त्यस् तो अमूल्य भो ट खे र नजाओस् भन्ने हिसाबले उहाँहरुसमक्ष मतदाता शिक्षाको कार्यक्रम लिएर गएका छौँ ।
तपार्ईंका चुनावी एजेन्डा के छन् ?
तुलसीपुर उपमहानगरपालिकालाई ने पालकै एउटा नमूना नगरको रुपमा विकास गर्ने हो । सात सय ४४ स् थानीय सरकारमध्ये तुलसीपुर उपमहानगरपालिका नमूना बनाउने छाँै । जसलाई हामीले समृद्ध, सफा, हरित र जनसहभागिता भएको उपमहानगरको रुपमा विकास गर्नेछौँ । हाम्रो भिजन के हो भने तुलसीपुर ने पालको पवित्र गन्तव्यस् थलका रुपमा, सुन्दर गन्तव्यस् थलका रुपमा यसलाई विकास गर्छाैँ । युवाका सपना कुल्चिएका, मरे का र बाटो नपाएका अन्य नागरिकका सपनालाई फूलको थुंगाझँै उने र माला बनाउँछौँ । त्यो माला बनाउने नगरबासीको सपनालाई साकार बनाउँछौँ । सुन्दर, हरियाली, स् वच्छ र समृद्ध उपमहानगर बनाउने हाम्रो लक्ष छ ।
अलि प्रष्ट भनिदिनोस् न ।
तुलसीपुर उपमहानगरपालिकाका सबै वडालाई जो ड्ने सडकलाई पाँच वर्षभित्र कालो पत्रे गर्छौ, टो ल जो ड्ने सडकलाई सके कालो पत्रे नसके ग्राभे ल गछौँ । आउने पाँचवर्षमा नगरका कुनै पनि घर सडक सञ्जालबाट बाहिर हुने छै नन् । शुद्ध खाने पानीका लागि सबै घरमा धारा, धारा नपुग्ने ठाउँमा कुवा र धारा र कुवा पनि नहुने ठाउँमा हामीले आधुनिक प्रविधिको प्रयोग गरी खाने पानीको उपलब्ध गराउने छाँै । तुलसीपुरमा धे रै कृषि क्षे त्र छ । त्यसको उपयो ग नीति हामीले बनाउने छौँ । खासगरी कहाँ हरियाली बढाउने , औ द्यो गिक क्षे त्र , पर्यटकीय क्षे त्र , सामुदायिक वनक्षेत्र , शहरी क्षे त्र , निजीवनको विकास, कृषि उत्पादन विधिको खाका तयार गर्र्र्र्र्र्नेछौँ । उदाहरणका लागि कृषि, खाने पानी, विद्युत् र पर्यटनलाई एकआपसमा जोड्छौँ ।
त्यसका लागि हामीले दाङको उत्तरी बे ल्टबाट बग्ने खो लाको मुहानमा प्राविधिक अध्ययन गरे र उपयुक्त ठहरिने भए त्यसलाई हामीले ड्याम निर्माण गर्र्ने ताकि त्यहाँ वरिपरिका जनतालाई पछि जो खिम नहो स् । जसबाट खाने पानी, सिञ्चाइँ र अझ ऊर्जा उत्पादनका लागि समे त सदुपयो ग गनेर् यो जना बनाएका छौँ । अझै भन्ने हो भने त्यो ठाउँमा माछापालनको रुपमा प्रयो ग गर्र्ने, त्यो ठाउँमा गएर मनो रञ्जनका लागि पनि सदुपयो ग गर्न सकिन्छ । जस्तो पातुखो ला, गहते खो ला, ग्वारखो ला, भमके खो ला यी ठाउँको मुहानमा यस्तो काम गर्न सकिन्छ भने दक्षिणी क्षेत्रमा पनि त्यो सम्भावना छ ।
त्यस्तै , बबईखो लामा दुवै तर्फबाट तटबन्धन गर्ने, बाँध बाँध्ने र सिञ्चाइँ नपुग्ने स् थानमा बबईको पानीलाई लिफ्ट गरेर सिञ्चाइँको व्यवस् था गर्ने र बबईको दायाँबायाँ क्षे त्रमा हरियाली र सडकको विकास गर्ने, त्यहाँ भएको कृषि क्षे त्रको संरक्षण गनेर् र तुलसीपुरबासीका निम्ति एउटा पवित्रस्थल बबई सभ्यता र संस्कृतिको विकास गर्ने योे जना छ । यसो गर्दा खाने पानी, सिञ्चाइँको समस्यालाई समाधान गर्छौँ । त्यो पूर्वाधार हामीले तयार गर्छौँ । यसै गरी, तुलसीपुर भने को गाउँबाट बजार, बजारबाट नगर र नगरबाट शहरमा रुपान्तरित हँुदैछ । एउटा शहर हुँदाबित्तिकै त्यहाँ उच्च शिक्षा हुन आवश्यक छ ।
हामीसँग ने पाल संस्कृत विश्वविद्यालय छ । त्यो संस् कृत विश्वविद्यालय तालाझुण्डी विश्वविद्यालयको रुपमा विकसित भएको छ । त्यस् तो ताला झुन्ड्याउने कार्य सदाका लागि अन्त्य गर्दै ने पाल संस् कृत विश्वविद्यालयलाई विश्वभर खासगरी पूर्वीय दर्शन, संस्कृति, साहित्य, आयुर्वेद र यो गाको के न्द्रका रुपमा विकास गर्छौं । जहाँ विश्वका विभिन्न दे शबाट संस्कृत भाषा, साहित्य, आयुर्वेद, योगा सिक्न तुलसीपुरमा आउने वातावरण निर्माण गर्नेछौँ । यस् तै, शिक्षाक्षे त्रमा उपमहानगरपालिकाभित्र रहे का सम्पूर्ण विद्यालयको भौ तिक अवस्था सुधार, त्यहाँ हुने पठनपाठनलाई गुणस्तरीय बनाउँछौँ र त्यहाँका शिक्षक, अभिभावक र विद्यार्थीको अन्तरसम्बन्धलाई विकास गर्छौँ । त्यसो गरेपछि सबै सरकारी विद्यालयको गुणस् तरलाई थप प्रभावकारी बनाउँछौँ ।
सँगसँगै जहाँ उच्चशिक्षा पढ्न नसके र प्राविधिक विषय पढ्न चाह्यो भने सीपयुक्त प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्ने काम हामीले गर्नेछौँ । त्यस् तै जीवनोपयोगी शिक्षाका लागि पनि पहल गर्नेछौँ । खासगरी उपमहानगरपालिकाभित्र कम्तीमा एउटा इञ्जिनियरिङ कले ज स् थापना गछौँ , कम्तीमा कृषि र वनसम्बन्धी पठनपाठनका लागि एउटा कलेज स् थापना गर्छौँ , त्यस्तै , हो टे ल व्यवस् थापन र पर्यटन शिक्षाका लागि पहल गर्नेछौँ, यसका लागि उपमहानगरपालिका मात्रै हो इन, यहाँका शिक्षाविद्, बुद्धिजीवी, लगानीकर्ताको सहयो ग खोजिनेछ । यसो गर्न सकियो भने तुलसीपुुरलाई एजुके सन सिटीका रुपमा स् थापित गर्नेछौँ ।
स्वास्थ्य र रोजगारका विषय प्राथमिकतामा पर्दैनन् ?
अवश्य पनि स् वास् थ्यका लागि यहाँ सञ्चालनमा रहेका संस्थालाई स्तरोन्नति गर्ने र नयाँ ठाउँमा उपचार के न्द्र विकास गर्न हामीले यो जना बनाएका छौँ । खासगरी १९ वटै वडामा एमबिबिएस डाक्टरसहितको स् वास् थ्य कार्यालय सञ्चालन गरिने छ । अहिले बजार केन्द्रित एम्बुलेन्स वडाकेन्द्रित बनाउँछौँ । उहाँहरु जानुभएन भने उपमहानगरपालिकाले नै वडाबाट एम्बुलेन्स सेवा सञ्चालन गर्ने व्यवस् था गरिने छ । तुलसीपुरमा ब्लड बैंक तत्काल सञ्चालनमा ल्याउने छौँ । अहिले का वडा कार्यालय सरकारका से वाकेन्द्र हुन् ।
उनीहरुलाई भौ तिक पूर्वाधारयुक्त बनाउँछौँं र कार्यालय वरपर साना शहरको विकास गर्र्छौँ । अब बनाउने संरचना बालमैत्री, अपांगमैत्री, ज्ये ष्ठ नागरिकमैत्री हुनेछन् । सरकारी संरचनामात्रै हो इन निजीक्षे त्रलाई पनि त्यत्तिकै सुविधायुक्त बनाउने मापदण्ड बनाएर लागु गरिनेछ । र, ज्ये ष्ठ नागरिकका निम्ति विशेष ज्ये ष्ठ नागरिक हस्पिटल स् थापना गर्छौँ । नगरभित्र को मध्यपश्चिम क्षे त्रीय आयुवेर् द अस् पताल, राप्ती अञ्चल अस्पताल, राप्ती अञ्चलस् तरीय आयुर्वेद अस् पताल र राप्ती आँखा अस्पतालको क्षमता विकास, भौ तिक पूर्वाधार विकास र भविष्यमा कम्तीमा मेडिकल कलेज सञ्चालन गर्नसक्ने अवधारणा ल्याएका छौँ । तुलसीपुर उपमहानगरपालिका एउटा पवित्र वृक्ष तुलसीको नामबाट शुरु भएको छ । यो आयुर्वेद र संस्कृतिसँग नाम जोडिएको हुनाले यो संसारका निम्ति आयुर्वेद मेडिसिन, जनरल मे डिसिन, जनरल एजुकेसन र टे क्निकल एजुके सनको हबका रुपमा विकास गर्छौँ । यसले वरिपरिका क्षे त्रमा धेरै रोजगारीको सिर्जना हुन्छ ।
चुनावी एजेन्डा कार्यान्वयन गर्न त गाह्रो हो ला नि ?
यहाँ समस्या के भयो त भन्दा हरे क संस्था, संरचना, समूहमा हामी कहाँ जाने भन्ने कुरा प्रष्ट नहुने , त्यो गन्तव्यमा पुग्ने यो जना नहुने र त्यो गन्तव्यलाई पछ्याउने कार्ययो जना नहुने समस्या छ । तर हामीसँग, ने कपा एमालेसँग तुलसीपुरको समृद्धि ल्याउने सपना छ, त्यसलाई कार्यान्वयन गर्ने यो जना छ र योजनालाई पछ्याउने हामीसँग राजनीतिक शक्ति पनि छ । यो सबै काम गर्न सबै भन्दा पहिला नागरिकसँग सम्वाद गर्छौँ । नागरिकलाई यो क्षे त्रमा लाग्न अपिल गर्छौँ, अर्को कुरा त्यसका लागि लाग्ने बजेट, स्रोतका लागि भ्रष्टाचारलाई शून्यमा झारेर व्यवस्थापन गर्छौँ । यस्तै, ने पालजस्तो देशलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा सहयो ग गर्र्ने सहयो गी हातको समस्या छैन । तर सहयो गी हात भएका संस्थालाई सरकारलाई कहाँ सहयो ग गर्ने योजना छैन, त्यो यो जना हामी प्रस्तुत गछौँं ।
विश्वका महानगर र नगरपालिकासँग, विश्वका विकास साझे दार संस् थासँग स् वदे शकै निजीक्षे त्रसँग यहाँको उद्यो ग वाणिज्य संघ, हो टे ल व्यवसायी संघ, सहकारी, सामुदायिक वन यी सबै लाई परिचालन गर्छौँ । समृद्धिको सपना मे रो व्यक्तिगत मात्र होइन, समृद्धिको सपना त हरे क नगरबासीको पनि हो । यो सबै गरियो भने तुलसीपुर उपमहानगरपालिका दे शकै नमूना बन्ने छ । यो ‘ड्रिम सिटी’ हुनेछ ।
ड्रिम सिटीभित्र यहाँका मौलिक संस्कार, संस्कृति अट्छन त ?
अवश्य पनि । यहाँका मौ लिक कला, संस् कृति, संस् कारलाई जीवन्त राखे र, जगेर्ना गरे र यसलाई ड्रिमसिटीको रुपमा विकास गर्ने हो । खासगरी दाङको सन्दर्भमा तीनवटा सांस्कृतिक पक्षलाई उजागर र संरक्षण गर्ने योजनामा हामी छाँै । पहिलो कुरा थारु संस् कृति र भाषाको कुरा हो । यहाँ थारु समुदायको बाहुल्यता छ । त्यसको संरक्षणका निम्ति हामीले तुलसीपुर उपमहानगरपालिकामा थारु भाषालाई कामकाजी भाषाको रुपमा प्रयो ग गर्नेर्छौँ । जसले उपमहानगरपालिका यो बहुल जातिको घरको रुपमा स्थापित हुनेछ । थारु संस्कृति र इतिहाससँग जो डिएको दंगीशरणलाई हामीले संरक्षण गर्नेछौँ ।
भुयारथानको संरक्षण गर्नेछौँ । दोस्रो कुरा भनेको यहाँको आयुर्र्वेद र संस्कृत शिक्षासँग जो डएको कुरा हो र योसँग जोडिएको कुरा बबई सभ्यता र कोट सभ्यता हो । पहिले हाम्रा पूर्खाहरु गर्मीको समयमा चिसो खान पहाड चढ्ने र जाडोको समयमा दाङ आउने चलन थियो । त्यसले मान्छे स्वस् थ बनाउँथ्यो । अहिले पनि दाङमा छिल्लीकोट, मुलकोट, स्वीकोटजस् ता कोट छन् । यिनीहरुलाई कोट सभ्यताको प्रतीकका रुपमा र पर्यटकीय क्षे त्रको रुपमा विकास गरेर त्यसलाई हिल स्टेसनका रुपमा विकास गर्नेछौँ । गर्मीले छटपटाइरहेको अवस्थामा कोटमा पुग्ने रमाइलो गर्ने स् थानको रुपमा विकास गर्र्ने हो । अहिले त्यो क्षे त्र सबैभन्दा दुःखको ठाउँ भएको छ । तर भोलि त्यो सबै भन्दा आनन्द र सुखको ठाउँ हुने छ । तेस्रो भने को यो क्षे त्रमा हिन्दु, इसाई, बौद्धलगायतका विभिन्न धर्मावलम्बीको बसोबास छ । संविधानप्रदत्त आफ्नो धर्म, भाषा, साहित्य, संस्कृतिको विकास एवं संरक्षण गर्न हामी सबै सँग समन्वय गर्नेर्छौँ ।
एजेन्डा सुनाएरमात्रै जितिन्छ त ?
नेकपा एमालेको विगत, वर्तमान र भविष्यका बारेमा सबैलाई थाहा छ । व्यक्तिगतरुपमा पनि मेरो विगत र वर्तमान पनि थाहा छ । हाम्रो उपमेयरको उम्मे दवार माया आचार्यको विगत, वर्तमान पनि सबैलाई थाहा छ । सबै वडाध्यक्ष र सदस् यबारे मा पनि थाहा छ । राजनीतिकरुपमा एमालेले दे शको समृद्धि, राष्ट्रियताको जगेर्ना, वृद्धभत्ता र सामाजिक सुरक्षाको क्षे त्रमा जे ग¥यो त्यसले जनताको बीचमा काम गर्ने पार्र्र्टी एमाले हो त्यसको चुनाव चिन्ह सूर्य हो भन्ने पनि सबै लाई थाहा छ । मे रो हकमा भन्ने हो भने, म सामान्य किसान परिवारमा जन्मे को मान्छे हँु । गरिबीभित्र चपेटिदै संघर्ष गरे को मान्छे हुँ ।
संसारका सबैभन्दा धेरै धनी मान्छे सँग पनि भेटेँ मैले , अमेरिकाका शक्तिशाली तत्कालीन राष्ट्रपति बाराक ओबामासँग पनि भेटे को छु , संसारका धेरै राष्ट्रपति, प्रधानमन्त्रीसँग पनि भे टको छु । संयुक्त राष्ट्रसंघ संघमा पनि काम गरेँ । मलाइ रमाइलो के लाग्छ भने, गाउँघरको गरिबीको पीडादेखि अन्तर्राष्ट्रियस् तरका सुविधासम्पन्न ठाउँको समृद्धि के हुन्छ र त्यसका बीचका खाडल के हुन्छन्, त्यो खाडल पुर्न चीनले के ग¥यो , भारतले के ग¥यो , अमेरिकाले के ग¥यो , युरोपले के ग¥यो , अफ्रिकाले के गर्दैछ भन्ने नजिकबाट अध्ययन गरेँ ।
हिजो हामी २०५४ सालमा तुलसीपुर नगरपालिकाको उपमेयरमा निर्वाचित भएर आउँदाखेरि नगरपालिकामा कर्मचारीलाई तलब खुवाउने पै सा थिएन । नगरपालिकामा आफू बस्ने कार्यालय भवन थिएन, भाडामा बस्थ्यो । नगरपालिकाभित्र फो हर फाल्न ट्र्याक्टर थिएन । नगरपालिकाभित्र मासु काट्ने पसल, छे उमै अगरबत्ती पसल, अर्काे छे उमा तरकारी पसल , बस्ती अव्यवस्थित थियो । बजार दुर्गन्धित थियो । गाउँमा विकासका नाममा बजेट जाने कुरा के हो जनतालाई थाहा थिएन । तर ने कपा एमाले को अगुवाइमा यी सबै कामको शुरुवात गरेका थियाँै । त्यस्तै , पाँचवर्षको अवधिमा तुलसीपुर नगरपालिकाको सुविधासम्पन्न कार्यालय भवनको निर्माण ग¥यौँ ।
धूलो उड्ने पुरानो बसपार्कमा पुष्पलाल बालउद्यान निर्माण ग¥यौँ । तुलसीपुरमा धूलो उड्थ्यो , त्यो बीचमा ग्रीनबेल्टको निर्माण ग¥यौँ र त्यसको दायाँबायाँ फुटपाथ निर्माण ग¥यौँ । कुनै पनि काम नगर्दासम्म असम्भव दे खिने हो तर ग¥यो भने सबै भन्दा सजिलो काम त्यही दे खिन्छ ।
साझा पदमा जाँदा साझा चरित्र चाहिएला नि, तपार्ईं त एमाले को उम्मेदवार हो ?
साझा व्यक्ति हुँदै न । उसको भूमिका, चरित्र साझा हुनुपर्छ । एमाले ले त्यो साझा पदमा बसे र काम गर्नसक्ने देखेर मलाइ अगाडि सारेको हो । हिजो तुलसीपुर नगरपालिकाको उपमेयर हुँदा मलाइ एमालेकै उम्मे दवार भएर विजयी बनाइएको हो । तर जनप्रतिनिधि त सबै का थियौँ । सो ही अनुसार काम पनि गरे का थियौँ । चुनावमा जान कुनै न कुनै दल चाहिन्छ नै । म उम्मे दवार त एमाले कै हो दुईमत छै न तर साझा पदमा पुगे पछि हामी एमाले का मात्रै होइनौँ, हुदैनौँ । सबै नगरबासीका प्रतिनिधि हुनेछाँैं ।
साझा भिजन त छ तर तपार्ईंलाई टुरिष्ट उम्मेदवार भन्छन्छन् त ?
म टुरिष्ट हो इन । म टुरिष्ट भएर संसार घुमेको भने सॉचो हो । ज्ञान, शिक्षा र अनुभव भन्ने कुरा त्यो कुवाको भ्यागुतो लाई कुवाभित्रको पानीमात्रै थाहा हुन्छ । तर त्यो भ्यागुतो बाहिर निस्क्यो भने मात्र बाँकी संसार देख्छ । मेरो जिन्दगी मैले कुवाको भ्यागुतो भएर बिताउन चाहिनँ । मेरो जिन्दगी मैले एउटा चिलका रुपमा, एउटा संसार परिचर गनेर् अवसर पनि मिल्यो र म टुरिष्टका रुपमा संसार घुमेँ , अनुभव बटुलेँ , सिकेँ र ती अनुभव र सिकेका कुरालाई घरमा आएर व्यवहारमा दे खाउन चाहन्छु । म टुरिष्ट बने र गएको मान्छे हो , टुरिष्ट भएर यहाँ आएको हो इन, म बरु संसारका टुरिष्टलाई तुलसीपुरमा ल्याउँछु र तुलसीपुरबासीले पनि टुरिष्टका रुपमा बाहिर जाने , हेर्ने, पढ्ने , घुम्ने , सिक्ने अवसर पनि मिलाउने छु ।
प्रस्तुतिः गणेश आचार्य