ल हेर्नुहोस,काठमाडौ महानगरका मेयर,उपमेयर र वडाध्यक्षहरूको मोवाइल नम्बर



हाम्रो इकोनोमि

काठमाडौ/ सार्बजनिक ओहोदामा रहेका व्यक्तीले प्रयोग गर्ने मोबाइल नम्बर सितिमिती पाईदैन, नम्बर पाउन पनि गतिलै पहुच चाहिन्छ।तर काठमाडौँ महानगरका पधाधिकारी र सदस्यका हकमा यो लागु नहुने भएको छ।

काठमाडौ महानगरपालिकाले नगरवासीको सिधा पहुँचका लागी आफ्नो जनप्रतिनिधीहरूको मोवाईल नम्बर सार्वजनिक गरेको छ । महानगरले मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) र वडाध्यक्षहरूको मोवाइल नम्बर सार्वजनिक गरेको छ । नगरवासीले जनप्रतिनिधीहरूका नम्बरमा सिधै सम्पर्क गर्न सक्नेछन् ।

संक्षिप्त कुरा गर्दै नगरबासीको सल्लाह, सुझाव र गुनासो सुनुवाईका लागी मोवाइल नम्बर सार्वजनिक गरेको बताए । “हामीलाई प्राप्त नगरबासीका गुनासो, सल्लाह सुझावको चाँडो सुनुवाई गर्न अफिसियल नम्बर लिएका हौं,” शाक्यले भने, महानगरपालिकासँग सम्बन्धित बिषयमा मेयर, उपमेयर र वडाध्यक्षहरूसँग नगरबासीले सम्पर्क गर्न सक्नुहुनेछ ।”

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...