सुमो दुर्घटना हुँदा १ को मृत्यू, ६ घाइते



हाम्रो इकोनोमि

काठमाडौँ । विपि लोकमार्ग अन्तरगत गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा यात्रुवाहक सुमो दुर्घटना हुँदा एको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

काठमाडौंबाट दोलखाका लागि छुटेको ना १ ज ४९३५ नम्बरको सुमो दुर्घटनामा चालक दोलखा नाम्दु ६ घर भएका २४ बर्षीय रामहरि शर्माको घटनास्थलमै मृत्यू भएको हो ।

दुर्घटनामा परी अन्य ६ जना यात्री घाइते भएका छन् । उनीहरुको खुर्कोटस्थित सुनकोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...