क्रसर उद्योगको बदमासी, ७ लाख तिरेर गरिबको हत्यामा उन्मुक्ति (भिडिओसहित)



काठमाडौँ । सिन्धुपाल्चोकमा दर्ता भएको क्रसर उद्योगले काभ्रेपट्टि इन्द्रावती नदी उत्खनन् गर्दा गाउँको सिंगो बस्ती पानीविहीन भएको छ । त्यतिमात्र होइन, नदीको बहाव परिवर्तन नगर र बस्तीलाई पानी फर्काइदेऊ भन्न स्थानीय जाँदा क्रसरले खनेको खाल्डोमा पुरिएर स्थानीय हरिप्रसाद पराजुलीको मृत्यु भएको ।

अनि, २८ घण्टासम्म स्थानीयले आन्दोलन गर्दा प्रशासन र क्रसर उद्योगी घटनास्थल जान मानेनन् । प्रशासनमा सहमति भयो, ७ लाख रुपैयाँ तिरेर क्रसर उद्योगले उन्मुक्ति पाएको छ ।

हेर्नुहोस् भिडिओ

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय