शिर्ष नेताको बैठक ४ बुंदे प्रतिबद्ता पारित गर्दै सकियो



हाम्रो इकोनोमि

काठमाडौँ/४ बुंदे प्रतिबदता पत्रमा हस्ताक्षर गरेर तीन दलको बैठक सकिएको छ। भोली १ बजेका लागी बोलाईएको संसद बैठकमा प्रधानमन्त्रीको निर्बाचन हुनेछ। बिपक्षी एमालेले शेर बहादुर देउवाको बिपक्षमा मत हाल्ने भएको छ। देउवालाइ प्रधानमन्त्री बन्न चाहिने संख्या पुगिसकेकाले भोलीबाट नै उनले ४० औ प्रधानमन्त्रीका रुपमा चौथो पटक बालुवाटार र सिङ्गदरबारमा अड्डा जमाउने छन्।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...