बिरामीको मृत्युपछि मिडाट अस्पतालमा तनाब



हाम्रो इकोनोमि

उपचारको क्रममा बिरामीको मृत्युपछि अस्पतालमा बेलाबेलामा तनाब हुने गरेको छ । यस्तै घटना आज बिहान ललितपूरमा पनि भएको छ ।काभ्रे बनेपाकी ५३ बर्षीय राजकुमारी श्रेष्ठको पाठेघरको अप्रेसन गर्ने क्रममा आन्द्रा काटिएपछी डाक्टरको लापरबाहीका कारण मृत्युु भएको भन्दै छिमेकी र आफन्तद्वारा मिडाट अस्पताल घेराउ गरेका छन । हिडेर आएको मान्छे अस्पतालको लापरबाहीले ज्यान गयो भन्दै मृतकका आफन्तले बताएका छन ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...