निकिताले पहिरिईन ‘मिस नेपाल’को ताज



हाम्रो इकोनोमि

काठमाडौँ । सन् २०१७ को ‘मिस नेपाल’को ताज मोरङ उर्लाबारीकी २० बर्षिया नीकिता चन्दकले पहिरिएकी छिन । होटल अन्नपूर्णमा आयोजना भएको यो बर्षको ‘मिस नेपाल’को उपाधी उनले जितेकी हुन । उनले उपाधि अन्य १८ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारेकी ह्न । उनले ‘विश्व सुन्दरी’ प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् ।

पछिल्लो समय लोकप्रियता घट्दै गएको ‘मिस नेपाल’को ताजलाई बर्षभरी आफ्ना कामका माध्यमबाट चर्चामा राख्नु नीकिताको मुख्य चुनौती रहेको देखिएको छ । चन्दकले भारतको ‘जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजी’मा फेसन कम्यूनिकेशनको अध्ययन समेत गरेकी छिन् । यो बर्षको ‘मिस नेपाल अर्थ’को उपाधी रोजिना श्रेष्ठले पाएकी छिन भने ‘मिस नेपाल इन्टरनेशनल’को उपाधी नीति शाहले जितिन् ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...