प्रधानमन्त्री निर्वाचन जेठ २१ गते



हाम्रो इकोनोमि

काठमाडौँ । राष्ट्रपति कार्यालयद्वारा बहुमतीय प्रक्रियाबाट सरकार गठनका लागि आह्वान गर्नेबित्तिकै संसद सचिवालयले प्रधानमन्त्रीको निर्वाचनको मिति तोकेको छ ।

संसदमा प्रधानमन्त्रीको निर्वाचन जेठ २१ गते हुनेछ । सभामुख ओनसरी घर्तीले राष्ट्रपतिले बहुमतीय सरकारको आह्वान गर्दै संसदलाई पठाएको पत्र संसदका महासचिवलाई दिँदै २१ गते प्रधानमन्त्रीको निर्वाचन गर्ने गरी कार्यतालिक सार्वजनिक गर्न संसदका महासचिवलाई निर्देशन दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
ओली पक्राउको विरोधमा एमाले सडकमा

    एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाडौंमा प्रदर्शन...

सरकारले प्रतिशोधी निर्णय गर्‍यो : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संयमताका साथ अगाडि बढ्नुपर्ने सरकारले हतारमा...

पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले रुचाउँदैन : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको...

स्वास्थ्य परीक्षण गर्न ओलीलाई टिचिङ अस्पताल लगियो

     नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षण गर्न...