एमालेको खरायो चाल,माओबादीको कछुवा गति,ल हेर्नुहोस अब कांग्रेसको कति ?



अहिले सम्मको नतिजाले एमाले खरायोको चालमा हिडेको देखाउछ भने माओबादी कछुवा गतिमा छ त्यस्तै कांग्रेस एमालेलाइ पछ्याउदै छ। हेर्नुहोस पछिल्लो ताजा अवस्था

प्रमुख पदमा विजयी
नेपाली कांग्रेस
१ संखुवासभाको चिचिला गाउँपालिका–पासाङ नर्बु शेर्पा (अध्यक्ष)
२ संखुवासभाको सिलिचुङ गाउँपालिका–रामकुमार राई (अध्यक्ष)
३ बझाङको काँडा गाउँपालिका–राजेन्द्र धामी (अध्यक्ष)
४ बाजुराको छेडेदह गाउँपालिका–नरबहादुर राउत (अध्यक्ष)
५ बाजुरा बडिमालिका नगरपालिका – पदम बडुवाल(मेयर)
६ गुल्मी, दरबार गाउँपालिका, अध्यक्ष अशोककुमार बिष्ट
७ दार्चुला, महाकाली गाउँपालिका अध्यक्ष हंसराज भट्ट
८ डडेल्धुराकाे आलिताल गाँउपालिका, अध्यक्ष बलबहादुर गुरूङ
९ डडेल्धुराकाे भागेश्वर गाउँपालिका, अध्यक्ष काैशल्या भट्ट
१० डाेटीकाे केअाइसिं गाउँपालिका, अध्यक्ष लाेकेन्द्र शाही
११ डडेल्धुराकाे गन्यापधुरा गाउँपालिका, अध्यक्ष नवलसिंह मल्ल
१२ बाजुराको हिमाली गाउँपालिका, अध्यक्ष गाेबिन्द बहादुर मल्ल
१३ खाेटाङकाे एेंसेलु खर्क गाउँपालिका, अध्यक्ष विश्वनाथ निराैला

नेकपा एमाले

१ बझाङको मस्टा गाउँपालिका, अध्यक्ष–कर्णबहादुर कठायत
२ बाजुराको पाण्डवगुफा गाउँपालिका, अध्यक्ष–कालीबहादुर शाही
३ खाेटाङकाे जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा एमाले उम्मेद्वार शंकर राई
४ डडेल्धुराको अमरगढी नगरपालिका- विपिन ओझा (मेयर )
५ बाजुराकाे गौमुल गाउँपालिका, अध्यक्ष, हरि रोकाय
६ बैतडीकाे पन्चेश्वर गाउँपालिका, प्रमुख, गोरख चन्द
७ बिजय रार्इ, प्रमुख, रामप्रसादराई गाउँपालिका, भोजपुर
८ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा राजन थुक्लुङ (प्रमुख)
९ बझाड. थलरा गाउँपालिका, अध्यक्ष, भुबनेश्वर पाध्या
१० बझाङको बित्थडचिर गाउँपालिका, अध्यक्ष प्रेमवहादुर बोहोरा
११ बझाङको दुर्गाथली गाउँपालिका, अध्यक्ष प्रयागराज जोशी
१२ बझाङको मष्टा गाउँपालिका, अध्यक्ष कर्णबहादुर कठायत
१३ बझाङको पाण्डव गुफा गाउँपालिका, अध्यक्ष एेना गिरी
१४ धनकुटाकाे खाल्सा छिन्ताङ सहीदभूमि गाउँपालिका, अध्यक्ष मनोज रार्इ
१५ नवलपरासीकाे त्रिवेणीसुस्ता गाउँपालिका, अध्यक्ष रामप्रसाद पाण्डे
१६ उदयपुरकाे ताप्ली गाउँपालिका, अध्यक्ष उद्दवसिंह थापा
१७ दार्चुलाको अपिहिमाल गाउँपालिका, अध्यक्ष धर्मानन्द सिंह

माओवादी केन्द्र
१ सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्ष – डम्बरबहादुर बस्नेत
२ सोलुखुम्बुको महाकुलुङ गाउँपालिका अध्यक्ष – सागर किरात
३ रुकुम, पुथाउत्तरगंगा गाउँपालिका, अध्यक्ष ओमप्रसाद घर्ति
४ दाङ, बंगलाचुली गाउँपालिका, अध्यक्ष भक्तबहादुर ओली
५ रुकुमको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा
६ डडेल्धुराका अजमेरू गाउँपालिका, अध्यक्ष उमेश भट्ट
७ रूकुमकाे सिस्ने गाउँपालिका, अध्यक्ष कुमारी बराल गाैतम

उपप्रमुख पदमा विजयी
कांग्रेस
१ बझाङको काँडा गाउँपालिका–कल्पना बोहरा (उपाध्यक्ष)
२ बाजुराको छेडेदह गाउँपालिका– कुन्ती बुढा साउद (उपाध्यक्ष)
३ संखुवासभाको चिचिला गाउँपालिका–यदुकुमारी राई (उपाध्यक्ष)
४ संखुवासभाको सिलिचुङ गाउँपालिका–लालकुमारी कुलुङ (उपाध्यक्ष)
५ बाजुरा बडिमालिका नगरपालिका – कविता विष्ट(उपमेयर)
६ गुल्मी, दरबार गाउँपालिका, उपाध्यक्ष मिना भण्डारी
७ दार्चुला, महाकाली गाउँपालिका, उपाध्यक्ष सुना बोहरा
८ डडेल्धुराको आलिताल गाँउपालिका, उपाअध्यक्ष जलादेवी बोगटी
९ डडेल्धुराको भागेश्वर गाउँपालिका, उपाअध्यक्ष पदम बोहोरा
१० डाेटीकाे केअाइसिं गाउँपालिका, उपाअध्यक्ष मिना विष्ट
११ डडेल्धुराकाे गन्यापधुरा गाउँपालिका, उपाध्यक्ष कलाला ठगुन्ना
१२ बाजुराको हिमाली गाउँपालिका, उपाध्यक्ष चन्द्रादेबी बुढा
१३ खाेटाङकाे एेंसेलु खर्क गाउँपालिका, उपाध्यक्ष

एमाले

१ बझाङको मस्टा गाउँपालिका, उपाध्यक्ष–भगवती बोहरा
२ बाजुराको पाण्डवगुफा गाउँपालिका, उपाध्यक्ष–ऐना गरी
३ खोटाङको जन्तेढुङ्गा गाउँपालिका उपाध्यक्ष बिमला राई
४ डडेल्धुराको अमरगढी नगरपालिकाउपप्रमुख संगिता भण्डारी
५ बाजुराको गौमुल गाउँपालिका, उपाध्यक्ष, सीता थापा
६ बैतडीको पन्चेश्वर गाउँपालिका, उपाध्यक्ष बिना भट्ट
७ भोजपुर, रामप्रसादराई गाउँपालिका, उपाध्यक्ष
८ ताप्लेजुङको मैवाखोला गाउँपालिका उपाध्यक्ष, कैसिला थुलुड.
९ बझाड. थलरा गाउँपालिका, उपाध्यक्ष गंगदेबी खडायत
१० बझाङको बित्थडचिर गाउँपालिका, जानकी बोहोरा
११ बझाङको दुर्गाथली गाउँपालिका, उपाअध्यक्ष पार्वती जप्रेल
१२ बझाङको मष्टा गाउँपालिका, उपाअध्यक्ष भगवती बोहोरा
१३ बझाङको पाण्डव गुफा गाउँपालिका, उपाअध्यक्ष
१४ धनकुटाकाे खाल्सा छिन्ताङ सहीदभूमि गाउँपालिका, उपाअध्यक्ष रत्नेश्वरी रार्इ
१५ नवलपरासीकाे त्रिवेणीसुस्ता गाउँपालिका, उपाअध्यक्ष इन्द्रकुमारी थरुनी
१६ उदयपुरकाे ताप्ली गाउँपालिका, उपाध्यक्ष कमलमाया रार्इ
१७ दार्चुलाको अपिहिमाल गाउँपालिका, उपाध्यक्ष उर्मिला बोहोरा

माओवादी केन्द्र
१ सोलुखुम्बुको लिखुपिके गाउँपालिका उपाध्यक्ष–प्रमिला बस्नेत
२ रुकुम, पुथाउत्तरगंगा गाउँपालिका, उपाध्यक्ष ओमकुमारी शाही
३ सोलुखुम्बुको महाकुलुङ गाउँपालिका उपाध्यक्ष
४ दाङ, बंगलाचुली गाउँपालिका, उपाध्यक्ष यमुना घर्ती बिजयी
५ रुकुमको भूमे गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा विष्ट
६ डडेल्धुराका अजमेरू गाउँपालिका, उपाध्यक्ष कलावती भाण
७ रूकुमकाे सिस्ने गाउँपालिका, उपाध्यक्ष गोवर्द्धन बुढा

राष्ट्रिय जनमाेर्चा
१ प्युठान मल्लरानीमा प्रमुख र उपप्रमुख

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय