माओवादीको विजयजुलुसमा आक्रमण,सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइयो



हाम्रो इकोनोमि

काठमाडौं । अछामको रामारोशन गाउँपालिकाको १ नं वडामा माओवादी केन्द्रका उम्मेदवारहरुको विजयजुलुसमा अज्ञात समूहले आक्रमण गरेको छ । बिहीबार राती मत परिणाम आएपछि सुरु गरिएको विजयजुलुसमा अज्ञात समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर कर्ण बहादुर मल्लले जानकारी दिए ।

उक्त आक्रमणमा तीन जना घाईते भएका छन् । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर भएपछि थप उपचारको लागि सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याईएको छ । टेकबहादुर विक, श्याम विक, टेकबहादुर साउद घाईते भएका छन् ।

प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको भएपनि अहिलेसम्म कसैलाई पनि पक्राउ गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...