निशाले शरदको खुट्टाको पानी खाने, यी ब्यापारी सांसद चाँही गाडी माग्दै रुने ?



खुशीको कुरा हो कि, नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरबीचको लामो प्रेम दाम्पत्य आजै बाट बिबाहमा परिणत भएको छ । तर, दुःखको कुरा छ कि, ‘अर्कोसँग विवाह गरे पछि गाडी फिर्ता गरिदिए हुन्थ्यो’ भन्दै एकजना धनाढ्या साथीभाइसँग रोइलो गर्दैछन् । मुख्यतः घरजग्गा कारोबारी, बैंक सञ्चालक हुँदै सांसदसम्म भएका ती धनाढ्यले नायिका निशालाई कुनै बेला अपार्टमेन्ट पनि दिलाएका थिए । तर, निशाको मन अन्तै मोडिँदा अपार्टमेन्ट छाडिन्, गाडी भने साथमै छ । ०७० सालमा दोस्रो संविधानसभाको सदस्य मनोनित भएपछि निशालाई ती व्यापारीले समय दिन छाडे । त्यसपछि उनी गोपिकृष्ण हलका सञ्चालक उद्धव पौडेलका छोरा निरकसँगको प्रेममा परिन् । तर, निरकसँग पनि उनको लामो मित्रता रहेन । सहाना बज्राचार्य र दावा स्टेभेन शेर्पाबीचको लिभिङ टुगेदर टुट्नुअछि निशा दुबैका मिल्ने साथी थिइन् । उनीहरु आपसमा डेट शेयरिङसमेत गर्थे । अर्थात्, एउटाको ब्वाइफ्रेण्ड साटासाट गर्नेसम्मको कामका उनी साथी बने । अहिले दावा र सहानाबीच सम्बन्ध राम्रो छैन । दावालाई पैसाको कुनै दुःख छैन । तर, हिरोइनहरु जहिल्यै पैसा धुत्नेमात्रै ध्यानमा हुँदा हैरान भएर दावा हिजोआज नम्रता श्रेष्ठसँग नजिक छन् । नेपाल पर्वतारोहण महासंघका अध्यक्ष आङछिरिङ शेर्पाका छोरा हुन् दावा । अरुले प्रेम गरेका खबर मात्रै आउँछन्, निशाले चाहिँ विवाह नै गरेको खबरबाट मनोरञ्जनक्षेत्रका व्यक्तिहरु अहिले निशाको तारिफ गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)