ओलीको गृह जिल्ल्ला झापाकाे कुन कुन स्थानमा काे काे अगाडी ?



हाम्रो इकोनोमि

कनकाई नगरपालिका वडा नं. १ को ७ सय मत गनिसक्दाको परिणाम मेयर–उपमेयर नेकपा एमाले– ४१२, ३५१ नेपाली कांग्रेस २१९, २४७ माओवादी केन्द्र ११, १४ राष्ट्रिय प्रजातन्त्र पार्टी– ९, २० रहेको छ ।

भद्रपुरकाे मेयरमा नेकपा एमालेले ३१४ मत ल्याएकाे छ भने उपमेयरमा ३५८ मत प्राप्त गरेकाे छ । त्यसैगरी कांग्रेसले मेयरमा २१९ र उपमेयरमा १८४ मत प्राप्त गरेकाे छ । त्यसैगरी माअाेवादी केन्द्रले मेयरमा १९७ उपमेयरमा १८२ मत प्राप्त गरेकाे छ ।राप्रपाले पनि मेयरमा ११६ उपमेयरमा १२२ मत ल्याएकाे छ । यता वडा नं. १ को मतगणना जारी रहेकाे छ । हल्दिबारी गाउँपालिका, झापा : अध्यक्ष/उपाध्यक्ष राप्रपा ४९९/२१० एमाले ४७२/५४९ कांग्रेस ३०४/३१४ माओवादी ५५/१७७ रहेको छ।

हालसम्म सो वडाको ८७८ मत गणना भएको छ । नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवारको २९३, उपाध्यक्षको २७८, वडाध्यक्ष २०५ ।। नेकपा एमालेका अध्यक्षउम्मेदवारको २३५, उपाध्यक्षको २३७, वडाध्यक्ष २४५ ।। माओवादी केन्द्र अध्यक्ष उम्मेदवारको १९३, उपाध्यक्षको १६७, वडाध्यक्ष १८६ ।। राप्रपाका अध्यक्ष उम्मेदवारको २५, उपाध्यक्षको३८, वडाध्यक्ष ७२ ।। र ५८ मत बदर भएको छ । ​ बिर्तामोड नगरपालिका वडा नं. १ र २ को हालसम्मको मतगणना मेयर, उपमेयर नेकपा एमाले– २००, २२७ नेपाली कांग्रेस– १३९, १५७ माओवादी केन्द्र– ५०, ४६ राष्ट्रिय प्रजातन्त्र पार्टी– ८२, ३० रहेको छ भने झापाको गौरादह नगरपालिका वडा नं. १ को मतगणना जारी । हालसम्म ८८७ मत गणना गर्दा मेयर–उपमेयर–वडाध्यक्षमा क्रमशः नेकपा एमाले ५४३–५६१–५९५ ।। नेपाली कांग्रेस २२३–१९४–१९७ ।। माओवादी केन्द्र ९०–९४–८१ ।। राप्रपा २५–२७–४७ रहेको छ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...