सांसद समेत रहेका राजपाका दुई नेता कारबाहीमा



हाम्रो इकोनोमि

काठमाडौं । राजनीतिक मुद्धामा क्रमश शिथिल बन्दै गएको राजपाले दोहोरो भूमिका निर्वाह गरिरहदा त्यसले उक्त पार्टीमा बिग्रह गराउने संकेत देखिएको छ। राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले पार्टीका शीर्ष नेताद्धय सर्वेन्द्रनाथ शुक्ला र बृजेशकुमार गुप्ताले दोस्रो चरणको चुनावमा पार्टीको नीति र निर्णय विपरित काम गरेको भन्दै कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

उनले पार्टीको निर्णयलाई शिरोधार्य गर्नु नै सबै नेता तथा कार्यकर्ताहरुको दायित्व भएको स्पष्ट पारे । उनले भने,‘पार्टी हित विपरित जाने जो कोहीलाई पनि कारवाही हुन्छ।’दुई नेता शुक्ला र गुप्ताले पार्टीको नीति विपरित गतिविधि चलाएको पाईएकोले यसको बारेमा छानविन गरेर कारबाही गर्ने तयारी गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...