भद्रपुरमा एमाले अगाडी,कृष्ण सिटौलालाइ तनाब



हाम्रो इकोनोमि

झापाको भद्रपुर नगरपालिकाको पछिल्लो मतगणना परिणाम अनुसार ८०० सय मत गणना गर्दा मेयरमा नेकपा एकालेका जीवनकुमार श्रेष्ठ २४१, नेपाली काँग्रेसका गणेश पोखरेल १३५, माओवादी केन्द्रका शिवकुमार राजभण्डारीले १६५ र राप्रपाका नवराज पनेरु ९७ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी चन्द्रमाया श्रेष्ठ २७९, नेपाली काँग्रेसकी तारादेवी भूर्तेलको १४२, माओवादी केन्द्रकी कुमारी स्वर्णीका सिंहको १३६ र राप्रपाकी राधा कार्की ८९ मत प्राप्त गरेकी छिन् । कांग्रेस जिताउन महिना दिन पहिले देखि झापा बसेका कृष्ण सिटौला यतिबेला तनाबमा छन ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...