गौरादह नगरपालिकामा एमाले भारी मतले अगाडी



हाम्रो इकोनोमि

गौरादह नगरपालिका झापाको मतगणना जारी छ । वडा नं. १ को मतगणना हुँदै । सो वडाका ४९५९ मतदातामध्ये ३५६७ ले मतदान गरेका थिए । नेकपा एमालेका मेयर उम्मेदवारको ४९२, उपमेयरको ४९९ र वडाध्यक्षको ५०० मत । नेपाली कांग्रेसका मेयर उम्मेदवारको १७८, उपमेयरको १७२ र वडाध्यक्षको १७३ मत । माओवादी केन्द्र मेयर उम्मेदवारको ७१, उपमेयरको ७० र वडाध्यक्षको ६४ मत ।। राप्रपाका मेयर उम्मेदवारको २२, उपमेयरको २२ र वडाध्यक्षको २७ मत रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...