ओलीको जिल्लामै एमाले असारे हिलोमा पछारियो



हाम्रो इकोनोमि

चुनाबमा अरु पार्टीलाई असारे हिलोमा पछार्ने बताएका एमाले अध्यक्ष केपी ओलीको गृह जिल्लामा ओली त्यसैगरी पछारिने भएका छन् । झापाको कचनकवल गाउँपालिकाको हालसम्मको अन्तिम परिणामअनुसार ५०० भोट गनिसक्दा काँग्रेसको १७० मत प्राप्त गरी अग्रता कायम गर्दा एमाले ४८ मत प्राप्त गरी चौथो स्थानमा छ । त्यस्तै राप्रपा १६४ मत प्राप्त गरी दोस्रो र नेकपा माओवादी केन्द्र ४९ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...