राजपाका नेताले पुर्पुरो समाउदै भने-चुनाब बहिष्कार गर्नु महाभूल भयो,अब चेत्यौ जान्छौ



हाम्रो इकोनोमि

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले तेस्रो चरणको निर्वाचनमा आफूहरु बिना हिचकिच्चाहट सहभागी हुने बताएका छन् । उनले भने-“हामीले दोस्रो चरणको निर्वाचनमा कार्यकर्ताहरुलाई रोक्न सकेनौं, अब हामी अर्को गल्ती गर्न चाहाँदैनौं, २ नम्बर प्रदेशमा हुने निर्वाचनमा हाम्रो व्यापक उपस्थिति हुन्छ, हामी तयारीमा जुट्छौं।

बुधबार दोस्रो चरणको निर्वाचन जारी रहेको बेलामा यादवले दोस्रो चरणको निर्वाचनमा आफूहरुले रोक्न खोज्दाखोज्दैपनि थुप्रै नेता तथा कार्यकर्ताहरु चुनावमा सहभागी भएकोले तेस्रो चरणको निर्वाचनमा आफूहरु पनि सहभागी हुने जानकारी दिएका हुन् । कार्यकर्ता बिनाको नेता मात्र रहने जनाउ दिदै चुनाबमा होमिने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...