म्यादी प्रहरीको हेलिकप्टरद्धारा उद्धार



हाम्रो इकोनोमि

रुकुम। झाडापखालाका कारण गम्भीर बिरामी भएकी एक म्यादी प्रहरीलाई आज नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ ।

सिस्ने गाउँपालिका– १ पाखापानी मतदान केन्द्रमा खटिएकी म्यादी प्रहरी २३ वर्षीया सीता बिसीलाई सेनाको हेलिकप्टरमा उद्धार गरी सदरमुकाम मुसिकोट ल्याइएको छ ।

चौरजहारी नगरपालिका– ६ घर भएकी बिसी पखालाबाट केही दिनदेखि सिकिस्त थिइन । बोल्नै नसक्ने अवस्थाकी बिसीलाई सुर्खेतबाट हवाईगस्तीमा रुकुम आएको सेनाको हेलिकप्टरले उद्धार गरी उपचारका लागि मुसिकोटस्थित जिल्ला अस्पताल ल्याएको प्रहरी नायव उपरीक्षक अङकुर जिसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...