सिङ्गदरवार ह्याकरको कब्जामा,आधा दर्जन मन्त्रालय निशानामा



काठमाडौँ / प्रबिधीमा फितलो नेपाल सरकारका आधिकारिक वेब पेज हरु ह्याक भएका छन्।महत्वपुर्ण दस्ताबेजहरु संग्रहित वेबसाइटहरु ह्याक भए पनि सरकारले त्यो खुलाउन पहल गरेको छैन।

आज बुधबार बिहानदेखि सरकारी वेबसाइटहरु खासगरी रक्षा मन्त्रालय, न्याय, कानुन तथा संसदीय व्यवस्था, बाणिज्य मन्त्रालयका वेबसाइटहरु ह्याक भएको हो।उता पररास्ट्र मन्त्रालयको हालत पनि उस्तै छ। यस अतिरिक्त परराष्ट्र मन्त्रालयको पासपोर्ट शाखाको वेबसाइट पनि ह्याक भएको छ।यी साइटहरु शुरुमा खोल्दा खोलीएजस्तो भए पनि त्यसको केही मिनेटमै बन्द हुन्छन्। महत्वपूर्ण सरकारी कार्यालयका वेबसाइटहरु ह्याक कसले किन गर्यो भन्ने खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय