रुपन्देहीमा चुनाब सर्यो, १६ गते हुने



हाम्रो इकोनोमि

रूपन्देही। रुपन्देहीको कोटिहिमाई गाउँपालिका १ सिपुवाको निर्वाचन सरेको छ। आज मतदान हुने तयारी थियो तर निर्वाचन १६ गतेका लागि सारिएको छ।

सर्वदलीय बैठकको निर्णय पश्चात मतदान सारीएको हो।

असार ११ गते रुपन्देहीको कोटिहिमाई गाँउपालिका १ सिपुवाबाट नेकपा माओवादी केन्द्रका सदस्य पदका उमेद्ववारको मृत्यु भएपछि सर्वदलीय बैठकले चुनाव सार्ने निर्णय लिएको हो।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...