शुक्रबार देखी हराएका सौगात अझै बेपत्ता



हाम्रो इकोनोमि

काठमाडौँ /  हाडीगाउँ बाट असार ९ गते शुक्रबार देखी हराएका सौगात श्रेष्ठ अझै सम्म फेला पर्न नसके पछी परिवार चिन्तामा परेका छन । कक्षा ९ मा अध्ययन गर्दै गरेका १३ बर्षीय श्रेष्ठकी आमा सुनिताले हराएको छोरा खोजी गरिदिन प्रहरीलाई गुहारे पनि हाल सम्म फेला नपरे पछि थप अन्यौल परेको छ।

तस्बिरमा देखिएका उनलाई फेला पार्नुहुने महानुभाबले नजिकको प्रहरी कार्यालय या त श्रेष्ठका छिमेकी प्रकाश रायमाझीको ९८१८२८३१९८ नम्बरमा सम्पर्क गरिदिन हुन् अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...