बैंकको ३१ हजार ४९७ कित्ता सेयर असार २० देखि खुल्ने



हाम्रो इकोनोमि

काठमाण्डौं । तिनाउ बिकास बैंकले नबिकेको ३१ हजार ४९७ कित्ता सेयर असार २० देखि २७ सम्मको लागि शिलबन्दी बोलपत्र बिक्री खुल्ला गरेको छ।

बैंकले गत बैशाख १९ देखि जेठ २२ सम्म हकप्रद बिक्री खुल्ला गरेको थियो। बैंकले १० कित्ता बराबर ३ दशमलब ५ को अनुपातमा सेयर बिक्री गरेको थियो।

बैंकले न्युनतम १०० रुपैयाँमा तथा १०० कित्ता देखि बोलकबोल गर्न सक्ने जनाएको छ। बोलपत्र आवेदकको शिलबन्दी असार २८ गते बिहान ७ बजे बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारयणचौरमा खोलिले क्यापिटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...