सुन्दरता र प्रतिभाकी धनी स्वेच्छा



हाम्रो इकोनोमि

काठमाण्डौं ।  सिन्धुलीको भिमानमा जन्मिएकी स्वेच्छा सालु अभिनय क्षेत्रमा जमेर लागिपरेकी छिन् । बच्चाबेला देखि नै अभिनय र नृत्य गर्न मन पराउने सालु अहिले मास्टर्स पढ्दै छिन् । उनले तिन वटा चलचित्रमा अभिनय गरिसकेकि छिन् । स्काउटमा अभिनय गरेकि छिन् भने नरसिंहा र मैथिली चलचित्रमा आईटम डान्स गरेकी छिन् ।

सालुले चलचित्रमा मात्र नभएर मिलन लामाको असारे गित ‘छुपुमा छुपु खेतमा रोपौ धानको बिउ छदै’ भन्ने म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।

उनी अभिनय मात्र गर्दिनन् समाजसेवी पनि हुन् । श्री नेपाल नामक संस्थामा आवद्ध भएर सिन्धुली जिल्लाको संयोजक भएर काम गरिरहेकी छिन् । घरपरिवारको पुरा सपोर्ट रहेको बताउने सालु अभिनय र सामाजसेवी दुबै क्षेत्रलाई एकैसाथ अगाडी बढाउने सोच रहेको बताउछिन् ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...