जागिरको खोजिमा हुनुहुन्छ ? बैंकमा आवेदन दिनुहोस् 



हाम्रो इकोनोमि

काठमाण्डौं । सरकारी बैंकमा जागीर खुलेको छ । नेपाल बैंकले दुई वर्षे कार्यकालका लागि चिफ ट्रेजरर माग गरेको हो । फाइनान्स, एकाउन्टिङ अथवा विजनेस एडमिनिस्ट्रेसनमा मास्टर्स गरेको अथवा सीए उतीर्ण गरेको र बैंकिङ क्षेत्रमा कम्तीमा पाँच वर्ष (कम्तीमा दुई वर्ष कमर्सियल बैंकको ट्रेजरी डिपार्टमेन्टमा सिनियर पोजिसनमा रहेर) काम गरेको अनुभव भएका नेपाली नागरिकलाई असार २५ गतेभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ ।

थप जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://www.nepalbank.com.np/pdf/vacancy/Vacancy_Chief_Treasury.pdf#sthash.270G46Np.dpuf

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...