मोडलिङ भबिष्य खोज्दै मनिला



हाम्रो इकोनोमि

काठमाडौं । पछिल्लो समयमा नेपाली कला क्षेत्रले नयाँ कलाकार पाउँने क्रम निक्कै बढ्दो छ । बरु यस क्षेत्रमा आउँनेहरू कति मस्तीका लागि आउँछन् । कति रहरका लागि आउँछन् । कोही यस क्षेत्रको विकास र विस्तारसँगै आफ्नो भविष्य सुन्दर बनाउँनको लागि आउँछन् ।
यस्तै आशा र अभिलाशाको साथ यस क्षेत्रको विस्तारसँगै आफ्नो जिन्दगीको पिरामिड बनाउँने सपना बुनेर कला क्षेत्रमा क्रियाशिल रहेको बताउँछिन् मोडल मनिला नेपाल ।

सिन्धुपाल्चोककी नेपाल पनि मोडलिङमा जम्ने सुरसारमा छिन। सानै देखिकी हक्की स्वभाबकी धनी उनी पशुपति बहुमुखी क्याम्पसमा अध्यान गर्दै छिन । चाबहिलमा बसोबास गर्ने उनलाई कला क्षेत्रमा जम्ने धोको छ। बल्ल १९ बर्ष टेकेकी उनी नाच्न पनि उत्तिकै पोख्त छिन ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...