मालतीको जीवनसंग घेरिएको ‘मेरो जीबन’



हाम्रो इकोनोमि

काठमाडौं । कोही चर्चीत भएर समाजमा आउँछन् । कोही चर्चामा आईसकेपछि समाजमा आउँछन् । कोही रमाउँनको लागि समाजको बाटो रोज्छन् कोही आफ्नो रजाई स्थापीत गर्नको लागि आउँछन्।

 

नेपाली गीत संगीतको ईतिहासले नयाँ प्रतिभा र कलाकार जन्माउँने काम निरन्तर गरिरहेको छ । नेपाली गीत संगीतको बजारमा एउटा नयाँ आयाम सहित गायिका मालती चामलिंगले ‘मेरो जिबन’ नामक गीति एल्वम लिएर आएकि छिन्।

पुर्बेली लोक भाकालाइ सुन्दरता दिएकी उनको सुमधुरले धेरैलाइ मन्त्र मुग्ध पारेको छ। कला र सस्कृती जगेर्ना गर्न होमिएकी उनले टिका चामलिंगको शब्दलाई स्वरमा उनकी हुन् । “मेरो जिबन” बोलको गीतको म्युजिक भिडियोमा जोनी जोयल कंडेल , सुरेश राना मगर र सहितको दमदार अभिनय देख्न सकिन्छ । पुर्बेली लोकलयलाइ उचाईमा पुर्याउन निरन्तर लागिपरेकी उनको प्रयासलाई सबैले सम्मान गर्न सक्नु पर्छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...