नायिका निशालाई ताकेर शरद भेषवाकरले बलिङ्ग गर्ने जुर्यो साइत



हाम्रो इकोनोमि

बंगाली बाबु र नेपाली आमाको छोरा शरद भेषवाकरले प्रेमिका निशा अधिकारीलाई भित्र्याउने भएका छन्। प्रेम र व्रेकअपको चर्चा चलेको यो जोडीको बिहेको कार्ड छापिएको छ । रातोपुल घर भएका शरदले निशालाई असार १६ गते बिहे गर्न लागेका हुन्। केहि दिन अगाडी दुवैले विहे गर्न लागेको चर्चाले मिडियामा निकै राम्रो स्थान पाएको थियो । उनले १६ गतेनै निशाको सिउदोमा सिन्दुर हाल्ने छन्।
तर औपचारिक रुपमा जानकारी प्राप्त भएको थिएन। तर अव भने असार १६ गतेलाई दुवैको बिहे पक्का भएको छ । वैवाहिक समरोहमा आफन्त मात्रै सहभागी हुने जनाकारी दिईएको छ ।असार १८ मा दिईने रिसेप्सन पार्टीमा भने आफन्त र चलचित्रकर्मी सहभागी हुने बताईएको छ । शरद चर्चित क्रिकेटर हुन् ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...