झापामा ओली लाई म्वाइँ खाएको सुने पछि प्रचण्ड पनि गए झापा



काठमाडौँ / नेपाली राजनीतिका दुइ ध्रुब एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड पछिल्ला दिनमा दुवै एक अर्काको खुब आलोचना गर्नमा रमाउन थालेका छ।कुनै बेलाका सारथीको अहिले हुने गरेको दन्त बझानले कतिलाई फाइदा पनि पुगेको छ। हो तिनै मध्येका प्रचण्ड आज झापामा ओलीको किल्ला भत्काउन पुगेका छन् । ओली झापा बाट काठमाडौँ फर्किए लगत्तै झापा पुगेका प्रचण्डले मेचीनगरमा सम्बोधन गर्ने कार्यक्रम छ । मेचीनगर एमालेको गढ हो, जसलाई भत्काउने अभिप्रायले प्रचण्डले त्यहाँ एमाले बिरुद्द आगो ओकल्दै छन् ।

यस अघि हिजो काँग्रेसले र असार ७ गते एमालेले काकरभिट्टामा नै चुनावी सभा गरेर हजारौं समर्थक उतारेको थियो ।असार १४ गते हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसारको अन्तिम दिन आज माओबादी केन्द्रले काकरभिट्टामा शक्ति प्रर्दशन गर्ने र बिशेष गरि एमालेलाइ देखाई दिने माओबादीले जनाएको छ।चार दिन झापा बसेका ओली लाई त्यहाको सार्बजनिक कार्यक्रममा सावित्राले म्वाई खाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको