ओलीलाई किस खाने उनि भन्दा काली,दुवै गालामा चुम्मा गर्दा किन बज्यो ताली ?



हाम्रो इकोनोमि

झापा। पुर्बेली लवजमा बान्की मिलाएर भाषण गर्न माहिर केपी ओली उखान टुक्का जोडेर बिपक्षी लाइ दनक दिनमा माहिर छन् । अझ एमालेको अध्यक्ष र प्रधानमन्त्री बनेपछि उनले लिएको अडानले त उनको चर्चा अझ बडी चुलिदै गएको छ । पछिल्ला दिनमा अर्कै जोश र जाँगर सहित चुनाबी प्रचारमा गृह जिल्ला पुगेका ओलीले त्यहाँको माहोल एमालेमय बनाई दिए पछि अरु पार्टीहरु सोचमग्न भाएका छन।

 

मिहिन तरिकाले बिषय बस्तु माथिको चाख लाग्दो चित्रण गर्ने कला भएका तिनै ओलीलाई सार्बजनिक कार्यक्रममा एक अधबैशेले च्याप्प समातेर खानेखुशी गरेको तस्बिरले यतिबेला चर्चा पाएको छ। गृहजिल्ला बसाइका क्रममा एमाले अध्यक्ष ओलीले दिनमै ५ वटासम्म सभालाई सम्बोधन गर्ने क्रमको बुधबार बिर्तामोडमा आयोजित सभामा उनलाई ति महिलाले ओलीको बायाँ गालामा चुम्बन गरिन्, त्यसपछि दायाँतिर चुम्बन गरिन।बिर्तामोडमा भएको चुनाबी सभाको त्यो दृश्यले सबैको मन तानेन मात्र ति महिलाले ओली लाई चुम्बन गरिरहदा त्यहाँ उपस्थित हजारौले चुम्बनको अनुमोदन गर्दै ताली बजाएका थिए । बुझिए अनुसार ओलीलाई त्यसरी चुम्बन गर्ने महिला एमालेकै कार्यकर्ता हुन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...