रहर लाग्दो प्रगति गर्दै अमिता



हाम्रो इकोनोमि

काठमाडौँ / अभिनयमा छोटै समयमा चर्चा कमाएकी अमिता पछिल्लो पुस्तामा आश लाग्दी नायिकाको रुपमा कला क्षेत्रमा जमेकी छिन। शुरुवातका केहि बर्ष उति बिधी समय नदिएकी उनले बितेको एक वर्ष यता बाट निरन्तर समय दिदै आफुमा रहेको प्रतिभालाई अझ बढी निखार्दै छिन। अमिता अर्थात् अमिता छन्तेल मनोरंजन क्षेत्रमा केहि गर्छु भनेर लागि रहेकी छिन।

काबेली.सारंक,क्राइम २ सहितका चलचित्रमा उनको परिपक्क अभिनयकला देख्न पाइन्छ। लाजिम्पाटमा जन्मिएर  काभ्रेस्थलीमा बसोबास गर्ने उनले दर्जन बढी म्युजिक भिडियोमा समेत आफ्नो प्रतिभा कैद गराई सकेकी छिन।परिवारको पूर्ण समर्थनमा यो क्षेत्रमा स्थापित हुने दाउमा रहेकी उनी यतिबेला रङ्ग टाइम नामक कमेडी चलचित्रको काममा ब्यस्त छिन। स्नातक सम्मको औपचारिक अध्ययन सकेकी उनले दर्जनौ स्टेज कार्यक्रममा पनि आफुलाई प्रस्तुत गरिसकेकी छिन ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...