प्रतिभाको बहुमुखी विलक्षणकी त्रिबेणी रमिता



काठमाडौँ / आकर्षक शरीर,लोभ लाग्दो प्रतिभा,उत्तिकै मेहनत,त्यै प्रकारको लगनशीलताले बनेको गहकिलो परिचय। बहुमुखी प्रतिभाको प्रदर्शन र प्रगतिको त्रिबेणीले गहकिलो परिचयलाई अझ फराकिलो पार्न अहोरात्र खटिदै लक्ष्यमा पुग्न निरन्तर लागिरहनेको नाम हो रमिता भण्डारी। केहो माया नामक गीतले उनको परिचयलाई सगरमाथाको उचाई हराहारिकै ठाउमा पुर्याउने चेष्ठा दिदैछ ।

मोडलिङ्ग,गायन र कोरियोग्राफीलाइ एकै साथ हाक्दै आएकी उनको पहिलो रोजाई पछिल्ला दिनमा गायननै हो तर उनले मोडलिङ्गलाइ पनि माया मारेकी छैनन् । तँ चिता म पुर्याउछु भने झैँ उनको यतिबेला आफ्नै कम्पनी छ ।पहिले अरुको म्युजिक भिडियोमा समय दिने उनलाई अचेल आफ्नैमा काम गर्न भ्याईनभ्याई छ।उनी सोलो एल्बमको तयारीमा पनि जुटेकी छिन, जुन तेश्रो हुनेछ।

सानै देखी कला क्षेत्रमा रम्ने र जम्ने सोच बनाएकी उनले अल नेपाल ट्यालेन्ट प्रतियोगितामा भाग लिने मौको पाइन् सन् २००२ मा। त्यहाँ उनको प्रस्तुति अरुलाई चक्मा खुवाउने खालको थियो। उनले बेस्ट मोडेलको उपाधी पनि पाइन्,हो त्यही बाट उनको प्रतिभा निरन्तर जागिरहेको छ। उनी यतिबेला अरुको प्रतिभा जाच्ने अरुलाई अवसर दिने ठाउमा पुगेकी छन्,उनी सफल कलाकार, मोडल र गायिका मात्र नभएर असल समाजसेवीका रुपमा पनि दरिएकी छिन।

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्