सफल जिवन जिउन मन छ ? हेर्नुहोस् यी २० उपायहरु काम लाग्न सक्छन्



हाम्रो इकोनोमि

१. आफ्नो कमाइले खर्च गर्ने जिन्दगी बनाउनुहोस्

२. दिनमा कमसे कम तीन व्यक्तिको प्रशंसा गर्नुस्

३. आफ्नो गल्ती स्वीकार गर्नुमा कुनै संकोच नमान्नुस

४. कसैको सपनामाथी नहाँस्नुस

५. तपाइको पछाडी खडा व्यक्तिलाई पनि अगाडि जाने मौका दिनुस

६. हरेकदिन हुनसक्छ भने उदाउदै गरेको शुर्यलाई हेर्नुस

७. अति आवश्यक कुरा छ भने मात्र कुनै चिज उधारो लिनुस

८. कसैसित केही सिक्नुछ भने विवेकले दुईपटक सोध्नुस

९. ऋण र शत्रुलाई कहिल्यै ठूलो हुन नदिनुस

१०. ईश्वरमाथी पूरा भरोसा राख्नुस

११. प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात अघि सार्नुस

१२. आफ्नो कामसित मतलब राख्नुस

१३. समय धेरै मुल्यवान छ त्यसैले यसको फाल्तु खर्च नगर्नुस

१४. जे तपाईंसित छ त्यसैमा सन्तुष्ट भएर खुशी हुन सिक्नुस

१५. खराबी कसैलाई पनि नगर्नुस किनकी खरावी डुङ्गामा प्वाल समान हो यसले पुरै डुङ्गा डुबाइदिन्छ

१६. हमेशा सकारात्मक सोच राख्नुस

१७. हरेक व्यक्ती असिम शक्ति लिएर पैदा हुन्छ त्यो शक्तिलाई बाहिर ल्याउनुहोस

१८. खानपिन , भोजनमा ध्यान दिनुस र कसरत , योगा , ध्यान नियमित रुपमा गर्नुस

१९।.पुस्तकहरु पढ्ने बानी बसाल्नुस

२०. सफलता उसैले प्राप्त गर्छ जो केही गर्न चाहन्छ , प्रयासरत छ , केही पाउनको लागि केही गुमाउन होइन बल्की केही गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...