युनिक हाइडेल कम्पनीको ५ लाख ५० हजार कित्ता सेयर आउँदै



हाम्रो इकोनोमि

काठमाण्डौं । युनिक हाइडेल कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि पाँच लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ ।

एक सय रुपैयाँ अंकित दरमा पाँच करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले जेठ ३१ गते बोर्डमा निवेदन दिएको जनाएको छ । सेयर निष्काशनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सिन्धुपाल्चोकको बलेफी खोला करिडोरमा रहेको युनिक हाइडेल प्रालिले ४.२ मेगावाटको बराम्ची खोला आयोजना निर्माण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस
तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...