जून भन्दा चम्किलो ज्योती छर्दै ताराबिर



हाम्रो इकोनोमि

 काठमाडौं / गायकमात्र भन्यो भने अन्याय हुन्छ,उनी मौका परे नायक पनि बन्छन खारिएका संगीतकार पनि हुन्। नेपाली गीत संगीतको थसलमा परिचित नाम हो ताराबीर पाण्डे,नाम जस्तै बीर र तारा जस्तै चम्किला छन् । हो यिनै चम्किला झापालीले २ दर्जनको हाराहारी गीतमा आवाज भरि सकेका छन् ।
सुरा पाण्डे नेपाली विधाका अनेक गीत गाउँने क्षमता राख्छन् । उनलाई नेपाली गीत संगीतको क्षेत्रमा चिनाउनको लागि उनका ख्याती प्राप्त गीत हरुको ठुलो भूमिका छ।

उनि पछिल्ला दिनमा भाग्य लिएर आएका छन्।उनले ल्याएको भाग्य सुन्न लायक छ । सुमन भट्टराईको शब्दलाइ सुरिलो स्वरमा बाधेका ताराबिर राजधानीमा संगीत कर्ममा स्थापीत भैसकेका छन् ।

उनि पछिल्ला दिनमा भाग्य लिएर आएका छन्।उनले ल्याएको भाग्य सुन्न लायक छ । सुमन भट्टराईको शब्दलाइ सुरिलो स्वरमा बाधेका ताराबिर राजधानीमा संगीत कर्ममा स्थापीत भैसकेका छन् । ओइ काली ओइ काली,मर्ने मेरो आफ्नै रहर लगायतका एल्बमका धनी पाण्डे लगनशील गायकको सुचिमा दरिएका छन् ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...