राजपाका उपाध्यक्ष र सांसद सहित ५० गिरफ्तार



हाम्रो इकोनोमि

जनकपुर/ चुनाब बहिस्कारको अभियानमा होमिएको राजपा नेपालका केन्द्रिय उपाध्यक्ष सुरीता साह र राजपाका केन्द्रिय सदस्य तथा सांसद दिनेसः प्रसाद साह सहित पचास बढी लाइ प्रहरीले नियन्त्रणमा लिएको छ । जनकपुरमा नियन्त्रणमा लिएका सबै चुनाब बिथोल्ने र मनोनयन दर्तालाई असफल पार्ने कार्यमा संलग्न थिए।
सबैलाई प्रहरीले उच्च निगरानीमा राखेको छ। सुरीता पूर्व संचार राज्य मन्त्री हुन् । मनोनयन बिथोल्न खोज्ने लाई प्रहरीले धमाधम नियन्त्रणमा लिईरहेको छ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...