अख्तियारले डामे पछि छ करोडमा घर बेच्दै ओली !



काठमाडौँ/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झन्डै एक करोड बिगो राखेर बिशेष अदालतमा मुद्धा दायर गरेपछी आत्तिएका शसस्त्र प्रहरी बलका पूर्व प्रमुख बासुदेब ओलीले मैतीदेबीमा रहेको घर बिक्रि गर्ने भएका छन्। शसस्त्र प्रहरी बलका जीवित रहेका प्रमुख सबै भ्रष्टाचारमा मुछिदै अख्तियारको कारबाहीमा परिसकेका छन्। ओलीपनि ८८ लाख धरौटी तिरेर मुद्धा खेपिरहेका छन्।

एसएसपी हुदै प्रहरीका जवान परिचालन गरेका १४ आना क्षेत्रफलमा हवेली ठड्याएका ओलीलाई पछिल्ला दिनमा संकटले घेर्न थालेको छ। एउटी छोरी अस्ट्रेलियामा लागु पदार्थ सेवन पछि जेल परिन,ती छोरी त्यहाको जेल बाट निकाल्न मात्र ओलीलाई पचास लाख लाग्यो। यता त्यहि बेला अख्तियारले समात्यो जता जति प्वाल परे पछी बेचैन बनेका ओलीले मैतिदेबिको घर बेचाउन एक दर्जन बिचौलिया खटाएका छन्।  ६ करोडमा त्यहाको घर बेचेर बिशालनगरको घरमा सर्ने ओलीको योजना रहेको उनी निकटले बताए।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय