सरकारले दियो हत्या आरोपीलाई एक करोड ७४ लाख क्षतिपूर्ति



हाम्रो इकोनोमि

काठमाडौँ । थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा ९ जनाको ज्यान जाने गरी भएको घटनाका आरोपितलाई सरकारले ‘क्षतिपूर्ति’ रकम दिएको छ ।

प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरीलाई सरकारले घटनाबाट पीडित भन्दै उल्टै क्षतिपूर्तिबापत एक करोड ७४ लाख उपलब्ध गराएको हो ।

चौधरीको क्षतिपूर्ति बुझ्न उनका बाबु लालवीर चौधरी गएका थिए । सोही घटनाका पीडितका नाममा सांसद् जनक चौधरीले ५० लाख १२ हजार ८ सय पाएका छन् । मन्त्रिपरिषद्ले विशेष निर्णय गरेर रेशमलाई राहत दिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले गराएका छन् ।

नागरिक दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...