निधीका कारण चुनाब सारियो: महासचिब पोखरेल



हाम्रो इकोनोमि

काठमाडौँ/ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिब इश्वर पोखरेलले प्रदेश नम्बर २ को चुनाब राजपाका कारणले नभई नेपाली कांग्रेसको स्वार्थका कारण सारिएको आरोप लगाएका छन् ।

पूर्व गृहमंत्री समेत रहेका कांग्रेस नेता बिमलेन्द्र निधीको पहलमा चुनाब सारिएको पोखरेलले बताए। प्रेस चौतारीले आज आयोजना गरेको अन्तर सम्बादमा बोल्दै पोखरेलले भने- पहिलो चुनाबमा एमालेले तागत देखाइदिए पछी आत्तिएका कांग्रेस माओबादीले चुनाब सार्ने हर्कत गरे जुन राष्ट्रघाती कदमको एमालेले भण्डाफोर गर्छ। चुनाब सारिए पनि राजपाले भाग लिनेमा शंका ब्यक्त गर्दै पोखरेलले सत्तारुढ दलले गरेका प्रतिगामी निर्णयका विरुद्वमा जनतामा जाने बताए ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...