एसइर्इ पूरक परीक्षा साउन १९ गतेदेखि, परीक्षाको समयतालिका सार्वजनिक !



हाम्रो इकोनोमि

काठमाडौँ  । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसइइ पूरक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। सार्वजनिक तालिका अनुसार आउँदो साउन १९ गते बिहीबारदेखि साउन २६ गतेसम्म परीक्षा संचालन हुने नियन्त्रक अम्विका रेग्मीले जानकारी दिए।

परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुनेछ। सैद्धान्तिक विषयतर्फ सी, डीुप्लस, डी र ई ग्रेड प्राप्त गर्नेले पूरक परीक्षा दिनुपर्नेछ।

यस्‍तै मुल परीक्षामा २ बिषयसम्म अनुपस्थित भएको वा २ बिषयसम्म ग्रेड नखुलेका बिषयमा पनि परिक्षार्थीले पुरक ग्रेडबृद्धि परिक्षा दिन पाउँछन्।

हेर्नुहोस् कार्यतालिका

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...