निक्षेपकर्ताको रकम दिन नसकेको भन्दै भिबोरमा बैंकमा आन्दोलन (भिडिओसहित)



हाम्रो इकोनोमि

काठमाडौँ । सर्वसाधारणको निक्षेप फिर्ता दिन नसकेको भन्दै निक्षेपकर्ताले भिबोर सोसाइट बैंकमा आन्दोलन सुरु गरेका छन् ।

१ अर्ब ५ करोड रुपैयाँ बैंकले फिर्ता दिन नसकेपछि निक्षेपकर्ताहरु लगातार बैंक परिसरमा आन्दोलित भइरहेका छन् र यसको क्षति बेहोर्दैछ सोसाइटी बैंकसँग मर्जर गरेर ठूलो बैंक बन्न खोजेको भिबोर सोसाइटी बैंक ।

हेर्नुहोस् भिडिओ

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...