निक्षेपकर्ताको रकम दिन नसकेको भन्दै भिबोरमा बैंकमा आन्दोलन (भिडिओसहित)



हाम्रो इकोनोमि

काठमाडौँ । सर्वसाधारणको निक्षेप फिर्ता दिन नसकेको भन्दै निक्षेपकर्ताले भिबोर सोसाइट बैंकमा आन्दोलन सुरु गरेका छन् ।

१ अर्ब ५ करोड रुपैयाँ बैंकले फिर्ता दिन नसकेपछि निक्षेपकर्ताहरु लगातार बैंक परिसरमा आन्दोलित भइरहेका छन् र यसको क्षति बेहोर्दैछ सोसाइटी बैंकसँग मर्जर गरेर ठूलो बैंक बन्न खोजेको भिबोर सोसाइटी बैंक ।

हेर्नुहोस् भिडिओ

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...