कपिलसँगको झगडापछि सुनिल अबको कार्यक्रममा कृष्णासँग देखिने



हाम्रो इकोनोमि

काठमाण्डौं । कपिल शर्मासँग झगडापछि सुनिल ग्रोवरको करियर सोनी टेलिभिजन र लाइभ कार्यक्रमले थामिरहेको छ । एक स्रोतका अनुसार सुनिल चाँडै नै आफ्नो कार्यक्रम ल्याउँदैछन् जसमा उनीसँग कपिलका प्रतिद्वन्द्वी भनिने कृष्णा अभिषेक पनि हुनेछन् ।

उक्त कार्यक्रममा कृष्णासँगै अली असगर, चन्दन प्रभाकर र सुगन्धा मिश्रा पनि साथ हुने अनुमान गरिएको छ ।

इंडियन एक्सप्रेसले जानकारी दिए अनुसार सोनी चाँडै नै आफ्नो एक नयाँ कार्यक्रम भित्र्याउने तयारीमा छ जसमा कृष्णा पनि सँगै रहनेछन् ।

केही दिन अघि कपिलले आफ्ना प्रशंसकसँग आफू सुनिलसँग नरिसाएको र उनले चाहेको बेला कार्यक्रममा फिर्ता हुनका लागि सधैं ढोका खुल्ला रहेको बताएका थिए तर सुनिल भने कुरा मिलाउने मूडमा नै छैनन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...