चुनाबमा जान राजपाको नयाँ प्रस्ताब



हाम्रो इकोनोमि

काठमाडौं। संविधान संशोधनलाई तत्काल थाती राखेर भएपनि आफूहरु चुनाबमा जान राजी भएको संदेश राजपाले सरकारलाई दिए पछी नया ढंगले वार्ता हुने भएको छ । राजपा नेपालका अध्यक्ष महन्ठ ठाकुरले सत्तारुढ दललाई आफूहरु चुनावमा सहभागी हुनको लागि आफूहरुले अघि सारेका तीन माँगहरु पूरा गर्नुपर्ने प्रस्ताव पठाएका छन् ।

 

आफ्ना कार्यकर्ताहरुलाई लगाईएका झुठा मुद्दा फिर्ता, जेलबाट रिहाई, सहिद घोषणा र घाईते तथा अपांगताहरुलाई उपचार खर्च दिनुपर्ने रहेको छ। यी माग
पुरा गरेमा चुनाव अघि नै संविधान संशोधन प्रस्ताव पारित नगरे पनि हुने ठाकुरले पठाएको प्रस्ताबमा उल्लेख छ।

राजपा नेपालको कार्यालयमा आज बसेको शीर्ष नेताहरुको बैठकमा ठाकुरले यसबारेमा जानकारी गराएका हुन्।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...