उपत्यकामा मरेका कुखुराको मासु यसरी बिक्री गरिन्छ, हेर्नुहोस तस्बिरमा



हाम्रो इकोनोमि

काठमाडौँ/ के तपाइलाई मासु बिना खान रुच्दैन, अथवा मासु तपाइको जीवनका लागि अपरिहार्य छ यदि त्यस्तो छ भने विचार गर्नुहोस तपाई मरेका कुखुराको सिनो खाईरहनु भएको छ।

 

केसी चिकेन स्टोर र सगरमाथा मिट शपले मरेका कुखुराको मासु बेच्ने गरेको थाहा पछी गोंगबुमा रहेका दुवै पसल सिलबन्दी गरिएको छ।काठमाडौँ उपत्यकाका प्राय जसो मासु पसलले मरेका कुखुराको मासु बिक्रि गर्ने गरेका छन्।

 

         

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...