समाचार

चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउ ओलीलाई भेटन बालकोटमा

    नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीलाई बालकोटस्थित उनको निवासमा पुगेर लिउले भेट गरेका हुन् । भेटवार्तामा एमाले नेताहरू राजन भट्टराई ,